भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार स्वरुप दिएका माटो परीक्षण गर्ने मोबाइल भ्यानमा प्रयोगशालामा हुने सबै सुविधा रहेका छन।
यसमा माटोको पोषण, आद्रता र पिएच नाप्ने उपकरण रोटरी सेकर र स्पेक्ट्रोफोटोमिटर जडान गरिएको हुन्छ। साथै अग्नि नियन्त्रक यन्त्र र एअर कण्डिसन पनि जोडिएको हुन्छ।