'जस्मिन विड/फ्लावर नम्बर १' नामको पेन्टिङ बिहिवार न्युयोर्कमा साढे चार अर्ब रुपैयाँमा बिक्रि भएको छ। पेन्टिङका लागि लिलामाी बढाबढ भएको थियो। दुई जना मानिसले त्यो किन्न चाहेका थिए। एक सेतो फूलको यो पेन्टिङ सन् १९३२ मा ओफिङले बनाएका थिए। ओफिङलाई फूलको पेन्टिङका लागि प्रख्यात मानिन्छ।