दैलेख सदरमुकाम नजिकैको बिनी खोलामा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार, सदरमुकामबाट नौमुलेतर्फ गैरहेकाे भे १ च ५६० नम्बरको जीप एक सय मिटर तल बेनी खोलामा खसेको थियो।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ।