मकवानपुरमा आफ्नै सौतनी आमाबाट शोषणमा परेकी एक बालिकाको प्रहरीले उद्दार गरेको छ । भारत बेतिया घर भइ हेटौंडा १० मा बस्ने १२ वर्षकी सन्ध्या शर्मालाई सीवीनको सहयोगमा उद्दार गरिएको डिएसपी दीपक थापाले जानकारी दिए ।
बालिकालाई अहिले सीवीनमा राखिएको छ । उनको सौतनी आमा ज्योति र बाबु मनोजलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।