नचिनेको च्याउ खाएर केरुङ–९ च्याङसार सोलुखुम्बुका नाङसेरे शेर्पाको मृत्यु भएको छ । आफूसँग केरुङ गाविसको तिल्पुङ जङ्गलमा च्याउ खोज्न गएका श्रीमानले जङ्गलमा भेटेको च्याउ चाखेको खाएको केही समयमा नै श्रीमान् बिरामी भएको ल्हामुले बताए ।
बिरामी परेपछि शेर्पालाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको भए पनि उपचार हुन नसकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-07-30 07:17:17