कालिमाटीमा मेसिन राखेपछि विषादी भएका तरकारी काठमाडौंका अन्य बजारमाकालीमाटीमा तरकारीमा कडा चेकजाँच हुन थालेपछि कालीमाटी भित्रने तरकारीहरु बानेश्वर, टुकुचा, लगनखेल, कोटेश्वर, बालाजु, बल्खु, नख्खुतिर डाइर्भट भएका छन्