गाँउममा विकृति र विसगति हटाउने भनि खोलीएको महिला समुहकै सहयोगमा नुवाकोटकी एक महिलालाई बोक्सीको आरोपमा रातभर बाँधेर यातना दिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ । लच्याङ-२की ३५ वर्षिय सानुकान्छी भनिने मसिनी तामाङलाई यस्तो यातना दिइएको हो । छिमेकी सुकमान तामाङलाई कपट गरेर विरामी बनाएको भन्दै मसिनीलाई सुकमान सहितका गाँउलेले यातना दिएका हुन् ।