के गर्ने रे, के गर्ने रे?
हा हा हि हि हो
के गर्नु नि? वार्ता गर्ने!
हा हा हि हि हो
सहमति पनि गर्ने?
हा हा हि हि हो
संबिधान बनाउने रे,
हा हा हि हि हो
यो संबिधान सभाले,
हा हा हि हि हो
माननीय फलानो रे,
हा हा हि हि हो
माननीय फलानी रे,
हा हा हि हि हो
आफै फेरी शीर्सस्थ रे,
हा हा हि हि हो
सिर माथि रौँ बस्छ,
हा हा हि हि हो
रौँ को पनि भाउ हुन्छ,
हा हा हि हि हो
बार्ता संगै आन्दोलन रे,
हा हा हि हि हो
निकासै पो निकाल्ने रे,
हा हा हि हि हो
बिकासका पनि गर्ने रे,
हा हा हि हि हो
बिचार व्यक्त गर्नु भो,
हा हा हि हि हो
खोइ के के भन्नु भो,
हा हा हि हि हो
अब यस्तो हुन्छ रे,
हा हा हि हि हो
अनि उस्तो हुन्छ रे,
हा हा हि हि हो
अब के चै हुन्छ हेरुँ ?,
हा हा हि हि हो
हा हा हि हि हो ।