आफ्नै श्रीमानको धारिलो हतियार प्रहार गरी हत्या गर्ने लालु–७ बस्ने ३३ बर्षीया मिमा बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
बिष्टले आइतबार ३३ बर्षीय श्रीमान प्रेम बहादुर बिष्टलाई घरको कोठामा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेकी थिइन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।