रिट्रिटका लागि धुलिखेलको द्वारिकाज रिसोर्टमा पुगेका प्रधानमन्त्री सुशील कोइराला काठमाडौं फर्किएका छन्। कोइरालासँगै सार्क राष्ट्रका अन्य देशका सरकार प्रमुखहरु पनि फर्कने क्रममा छन्।
प्रधानमन्त्री शुसिल कोइराला केहीबेर अघि नेपाली सेनाको सुपर पुमा हेलेकप्टरबाट राजधानी फर्किएका छन्।