सार्क सम्मेलनमा सहभागी हुन आएको भारतीय टोलीले धुलिखेल जान आफैले ल्याएका तीन वटा हेलिकप्टर प्रयोग गरेको छ। प्रधानमन्त्री मोदीसहित विदेशमन्त्री सुष्मा स्वराज भारतबाटै ल्याएका हेलिकपप्टर चढेर धुलिखेलमा पुगेका हुन।
अरु देशका टोली भने नेपाल सरकारले उपलब्ध गराएको हेलिकप्टरमा धुलिखेल पुगेका छन।