दक्षिण एशियाली सहयोग सङ्गठन सार्कको पहिलो शिखर सम्मलन बङ्गलादेशको ढाकामा ७-८ डिसेम्बर १९८५ मा आयोजना भयो।
नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलंका मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रहेको छ । सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गरेको हो ।
पहिलो सार्क सम्मेलनदेखि अहिलेसम्मको सार्क सम्मेलन आयोजक देशको सूची यस्तो छ।