वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

चुनाव
  • Get News Alerts

tata

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिकामा रहेको बालकल्याण मावि राडिज्यूलाका शिक्षक तारक शाहीले शिक्षण पेशाबाट राजिनामा दिएर वडा नं– ९ को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेरवारी दिएका हुन्। 
विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उनलाई पार्टीले सो पदकालागि छनौट गरेको पार्टीका नगरपालिका संयोजक धीरेन्द्रकुमार बटालाले बताए। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार