प्रवल गुरूङले भने- घडी हराएको प्रशंगमा रामहरिको नाम जोडिन गएकोमा ध्यानाकर्षण भएको छ

skoda
  • Get News Alerts

united
tata

पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले घडीको बारेमा बिभिन्न अफवाह फैलिएको भन्दै एक विज्ञप्ति प्रकाशन गरेका छन्।

होटल र्‍याडिसनको चेन्जिङ रूममा गएको बेला ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको गोजीमा परेको उक्त घडी उहाँले आफूले थाहा पाए लगत्तै आफ्ना मित्र सीमान्त गुरूङलाई जानकारी गराइसकेको बताएका छन्

मिडियामा आए जसरी माननीय जूको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतष्ठामा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगको लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरिको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्वीस सहयोगलाई प्राथमिकतामा राख्न नेपालको आग्रह

    स्वीस सहयोगलाई प्राथमिकतामा राख्न नेपालको आग्रह

    परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले स्वीट्जरल्यान्डका विदेशमन्त्री दिदिर बर्कहल्टरबीच आज जेनेभामा भएको भेटवार्तामा आगामी दिनमा नेपालमा पूर्वाधार विकासको क्षेत्रमा स्वीस सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

  • दल दर्तामा एमाले र फोरम सँगसँगै

    सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमालेले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा आज सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। संविधान संशोधन प्रस्तावप्रति फरक मत जाहेर गर्दै आएको एमाले र संविधान संशोधन नभई निर्वाचनलाई मान्दैनौं भन्दै आएको फोरमका नेताको आयोगको दल दर्ता कोठामा भएको जम्काभेटलाई एउटा सुखद् संयोगकै रुपमा लिइएको छ।

  • सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ- प्रधानमन्त्री

    सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ- प्रधानमन्त्री

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताएका छन्। दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा आयोजना गरेको कार्यक्रममा उनले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीका बीचमा संविधानलाई स्वीकार्य बनाउने गृहकार्यमा सरकार जुटेको बताए।  

  • मन्त्रालयहरुद्वारा कानुनविपरित २ खर्ब ७६ करोड माग

    मन्त्रालयहरुद्वारा कानुनविपरित २ खर्ब ७६ करोड माग

    विकास बजेट खर्च गर्न नसक्ने मन्त्रालयले आर्थिक वर्षकै मध्यतिर थप रकम माग गरेका छन्। अर्थ मन्त्रालयका अनुसार २९ वटै मन्त्रालयबाट थप बजेट माग भएर आएको छ। सबैले माग गरेको रकम जोड्दा दुई खर्ब ७६ करोड रुपैयाँ पुग्छ। यसमध्ये केही रकम निकासा भइसकेको अर्थ मन्त्रालय, बजेट महाशाखा प्रमुख मधु मरासिनीले बताए।

  • मन्त्री खड्काद्वारा महत्वकांक्षी योजना सार्वजनिक

    मन्त्री खड्काद्वारा महत्वकांक्षी योजना सार्वजनिक

    मन्त्रालय सम्हालेको एक महिनाभित्रै महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महत्वकांक्षी योजना सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महत्वकाँक्षी योजना सार्वजनिक गरेका हुन्। जसअनुसार महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।  त्यसकालागि मन्त्रालयले सरकारीअस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी