काठमाडौं क्षेत्रनम्बर ४ मा खसेभन्दा धेरै मतपत्र पाईएको भन्दै जारी मतगणना रोकेर मतदान रद्द माग गर्दै एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले आज निर्वाचन आयोगमा निवेदन दिएका छन्नु । यो क्षेत्रमा हिजो खसेभन्दा धेरै मतपत्र पाईएको बताईएको छ। अहिले यो क्षेत्रमा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् ।
प्रकाशित मिति: 2013-11-21 17:12:26