यसरी फैलियो बाबुरामलाई ‘जुत्ता हानेको’ हल्ला ‘बाबुराम भट्टराईको नैतिक पतनमा विद्यावारिधि’ भनिएको हस्तलिखित पम्प्लेट र कालो झण्डा देखाएर भीडबाट उम्कन खोज्दा खोज्दै ती विद्यार्थीको जुत्ता फुस्कियो ।
अर्जुन गिरी