माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर नगरपालिकाको लंकुस्थित लक्ष्मी उच्च मावि केन्द्रमा बिहान ११ बजे मतदान गरेका छन्। यो चितवन क्षेत्र नं ३ हो। दाहाल काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार छन्। दाहालले मतदाताको उत्साहजनक सफलताले संविधान लेख्न प्रेरित गरेको बताए ।
प्रकाशित मिति: 2013-11-19 11:41:28