मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले काठमाण्डौ १ को पुरानो वानेश्वरस्थित सानो गौचनरण मतदान केन्द्रमा मतदान गरेका छन् ।
मतदान पछि पत्रकारसग प्रतिक्रिया दिदै उनले यो निर्वाचनले आगामी सविधान निर्माण गर्ने कुरामा दुई मत नहुने बताए । छोटो समयमा नै संविधान निर्माण कार्य पुरा गर्ने आम जनताको विश्वासलाई यसले पुरा गरेने बताएका छन् । यसैबीच यो निर्वाचनलाई अन्तिम मैकाका रुपमा सफल पार्न आम जनतार राजनितक दललाई आग्रह गरेका छन् ।