राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर नजिकै आज बिहान सिलिन्डर बम विस्फोट भएको छ ।
बम विस्फोट भएको स्थान नजिकै मतदान केन्द्र पनि छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीले जनमानसलाई त्रसित गराउन विस्फोट गराइएको हुन सक्ने बताए। रासस