व्यवस्थापिका संसदको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनमा आफूमाथि दर्ता भएको अविश्वासको प्रस्ताव माथि उठेको प्रश्नको जवाफ दिएर पदबाट राजीनामा दिएको घोषणा गरेपछि साँझ साढे सात बजे सभामुख ओनसरी घर्तीले । बैठक १५ मिनेटमा सुचारु हुने गरी स्थगीत गरेकी हुन्।