नेपाली कांग्रेसले आज उमेद्वारहरुलाई टिकट बाढीरहेको अवस्थामा नेतृत्वले आफ्नो नातावाद र कृपावादको गलत दुरूपयोग गरेको भन्दै सम्बन्धित जिल्लाका नेता कार्यकर्ता अहिले पार्टी कार्यालय सानेपामा विरोधमा उत्रिएका छन् । आफूले समर्थन गरेका र जित्ने खालका उमेद्वारलाई टिकट नदिएर अन्यलाई दिएको भन्दै कार्यकर्ता आक्रोसित बनेका छन् ।
हेर्नुहोस् आक्रोसित कार्यकर्ताले घेरिएको पार्टी कार्यालय परिसर