सरकारले ८ एआइजीको सरूवा गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरूवा गरेको हो।
सरुवामा पर्नेहरूमा
राजेन्द्र सिंह भण्डारी-प्रहरी महानिरीक्षकको कार्यालय विशेष दरबन्दी रहने गरी
सुरेन्द्रबहादुर साह-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज
विज्ञान राज शर्मा- अपराध महाशाखा अनुसन्धान विभाग
प्रतापसिंह थापा- महानगरीय आयुक्तको कार्यालय रानीपोखरी
वीरेन्द्रबाबु श्रेष्ठ-प्रहरी मानव स्रोत विकास विभाग
रमेशशेखर बज्राचार्य-प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग
केदारप्रसाद साउद- प्रहरी प्रधान कार्यालय, कार्य विभाग
गणेश राई-प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यालय
* हेडलाइन सच्चाइएकाे