नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिँदै भारतीय प्रधानमन्त्रीले भारत भ्रमणको निम्तो दिएका छन्।
भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटमा राखिएको ट्वीटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएको उल्लेख छ।
ओली प्रधानमन्त्री निर्वाचित भएको केहीघण्टामानै मोदीले बधाई दिएका हुन्।