जुकरवर्गले मोदीसँग मिलाएको हात धुनुपर्छः अधिकारवादी संस्था

चुनाव
  • Get News Alerts

tata
अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फेसबुकका संस्थापक मार्क जुकरवर्गबीच केहीदिन अघि फेसबुक मुख्यालयमा भेटघाट भएको थियो। 
सो भेटमा मोदीसँग हात मिलाएको भन्दै अहिले जुकरवर्गलाई एक मानवअधिकारवादी संस्थाले मोदीसँग मिलाएको हात धुनका लािग 'स्यानिटाइजर' उपहार पठाएका छन्। 'एलाइन्स फर जस्टिस एण्ड एकाउण्टबेलिटी' संस्थाले 'जुक वास योर ह्यान्ड' नामक वेभसाइट नै बनाएको छ। सो संस्था सन् २००२ को गुजरात दंगामा मोदीको हात रगतमा लतपतिएको भन्दै  जुकरवर्ग हात धुन आग्रह गरेको हो।
 
वेवसाइटका  अनुसार सयौं 'स्यानिटाइजर' फेसबुक मुख्यालय पुगिसकेका छन्। जुकरबर्गलाई पठाइएको 'स्यानिटाइजर' का हरेक बोतलमा गुजरात दंगाका पीडितको नाम लेखिएको छ ।
 
सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा हिन्दु र मुस्लिम समुदायबीच फैलिएको दंगामा एक हजारभन्दा बढी मानस मारिएका थिए भने अन्य कैयौं घाइते भएका थिए। 
 
Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।