वीरगन्जको नगवामा प्रहरी चौकीमा आगजनि गरिएको छ। चौकीमा प्रहरी नभएको मौका छोपी समूहमा आएका प्रर्दशनकारीहरुहरुले आगजनी गरेका छन्।
वीरगन्जमा रहेको असहज अवस्थालाई जनर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान चौकीमा रहेको प्रहरीलाइ हटाएका थियो। आगजनीबाट चौकीको प्रतिक्षालय तथा व्यारेक जलेको छ।