वीरगञ्जमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक भत्काएका छन्। सात प्रदेशको संघीयताको सीमांकनविरुद्ध मधेशी मोर्चाले गरेको प्रदर्शनमा आएका प्रदर्शनकारीले कोइरालाको सालिक भत्काएका हुन्।
प्रदर्शनकारीले वीरगञ्जको सदगैयामा रहेको कोइरालाको सालिक सोमबार भत्काएका हुन्।