नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेताहरुलाई दिल्लीले कान फुकेपछि कुरो बिग्रिएक बताएका छन्। नामाङ्कन-सीमाङ्कनमा सहितको संविधान बनाउन समय पुगेन भन्दै आइतबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि विजुक्छेले यस्तो बताएका हुन्।
उनले भने,‘ दिल्लीमा नेताहरूलाई न फुकेपछि नेताहरुले मुख फेर्छन् त भनेकै थिएँ नभन्दै आज त्यस्तै भयो’, नेताहरुको दिल्ली दौडाहाले परिस्थिति बिग्रियो।’