बिहिबारको मन्त्रिपरिषद बैठकका निर्णयहरू यस्ता छन्राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा रेग्मी,नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा संजिव गौतम,नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकार