नेपाल सरकारले शनिबार गएको महाभुकम्पमा ठूलो धनजनको क्षति भएको भन्दै यस राष्ट्रिय विपतको दुखत घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना र घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै भोलि बुधबारदेखि तीनदिनसम्म नेपाल तथा विदेशस्थित कुटनीतिक नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।