फाइल तस्विरः
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन्। पार्टीका सह-प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई दिएको जानकारी अनुसार थापाले *बिहीबार बिहान साढे ८ बजे होटल सोल्टीमा पार्टीका शीर्ष नेतासहित भेट्ने भएका हुन्।
यसअघि एमाओवादी शीर्ष नेतृत्वले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको थियो।