सर्वपक्षीय राजनीतिक सभा बहिष्कार गर्नुहुँदैनथ्यो– प्रवक्ता शर्मानेपाली काँग्रेस र नेकपा(एमाले)ले सर्वपक्षीय राजनीतिक सम्मेलनलाई सामान्य गोष्ठी बनाउन खोजेका कारण नेकपा–माओवादी उक्त सम्मेलनबाट भाँडियो