सार्वजनिक मुद्दामा मोरङबाट समातिएका सिके राउतलाई शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराउन बन्दी प्रत्यक्षीकरण आदेश गरेको थियो। शुक्रबार दिउँसो सर्वोच्च अदालतको दुई नम्बर इजलासमा उनको सुनुवाइ भइरहेको छ।