प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग भेट गरेका छन् । शनिबार साँझ भएको भेटमा मुलुकको समसामयिक अवस्थाका बारेमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले मुलुकको समसामयिक अवस्थाका बारेमा नियमित राष्ट्रपतिलाई जानकारी गराएकोप्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए । उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको थियो ।
प्रकाशित मिति: 2014-08-31 07:16:57