भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबााट आएकै दिन संसदमा सम्बोधन गर्ने भएका छन्। साउन १८ गते बिहान काठमााडौं ओर्लने मोदी सोही दिन अपराह्न ४ बजेर २५ बजे संसद भवन पुग्ने र त्यहाँ उनलाई सभामुख सुवासचन्द्र नेम्वाङले स्वागत गर्ने कार्यक्रम छ।
सभामुख नेम्वाङको कार्यकक्षबाट बाहिर निस्केपछि मोदीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।