सम्पादक महोदयहरू, टंक कार्कीको आलेखको शीर्षक पहिले 'वामपन्थीहरू लिलिपुट भयौं' या यस्तै थियो। अहिले शीर्षक त टाढाको कुरा, लिलिपुटको प्रसंग हटाइएको रहेछ। किन त्यसो गरियो भनेर कारण दिनु पर्दैन ? टंक कार्कीले त्यो बोलेको होइन भने किन लेखेको ? बोलेको हो भने एक पटक प्रकाशन गरिसकेपछि किन हटाएको ? पब्लिक डोमेनमा आइसकेपछि तिनलाई जथाभावी गर्नु बेइमानी हो। जानकारी दिनुपर्छ पाठकलाई। सेतोपाटीले पनि दुइपैसे पत्रकारिता गर्ने छाँट ल्यायो कि क्या हो !