विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

  • Get News Alerts

हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए।

बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।

 

अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे,

विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए ।

 

देखावटी झगडा गर्ने, वर्षै पिच्छे सत्ता फेर्ने,

पालै-पालो लगाइ देश, तला फाट्या जुत्ता बनाए ।

 

जल, जङल, जमीन अनि जडिबुटी सबै बेची,

सुन्दर शान्त हरियाली देशलाई आज ठुट्टा बनाए ।

 

मालिकको आशिर्वाद लिइरहे, हामीलाई दुःख दिइरहे,

सबै तलुवा चटुवा निस्के, आफूलाई बफादार कुत्ता बनाए।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मंगली मंगली

    मंगली स्कुल किन नआएको भनेर म उसको भाइ सुजितलाई सोधिराख्थेँ। हिजो उसको भाइले मलाई भनेको थियो, “सर मंगली त अबदेखि स्कूल नआउने रे, सबैले सम्झाउँदा नि स्कुल जान्न भन्छे, अब तपाईं आफैं गएर बोलाउनु। ऊ त स्कुल कहिले नि नआउने भन्छे।" 

    - मनोज पाण्डे

  • ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि… ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि…

    ‘नेपालको एयरपोर्ट भित्र चोरै चोर छन्,’ हिजोआज यस्तो भनाइ सबैले ब्यक्त गर्छन्, मेरो परिवार मात्र के कम होस्? सबैभन्दा ठूलो गल्ती त भाइ कै थियो। उसले सुनका गहना लगेजमा राखेको थियो। 

     

    गिरीश गिरी

  • विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन? विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन?

    नारीले समाज र परिवेशलाई हेरेर आफूलाई परिवर्तन गर्न सक्छे, श्रीमानको घरको सबै जिम्मेवारी लिनसक्छे भने एउटा पुरुषले विवाहपछि आफूलाई परिवर्तन किन गर्न सक्दैन? के श्रीमती घर सम्हाल्नका लागि मात्र हो त? जब नारीलाई अधिकार दिने कुरा आउँछ, त्यसबेला पछि हट्ने अनि घर सम्हाल्नचाहिँ फेरि नारी नै चाहिने?

    लक्ष्मी खनाल

साहित्यपाटी

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

  • बाटो विराएको रात बाटो विराएको रात

    सहमति कोठामै बसिरहन्छे। उ तयार हुदै होली भनेर आफ्नै कामधन्दामा व्यस्त हुन्छन् आमा, भाउजू । साँझ हसिलो मुहार लिएर आइपुग्छ आग्रह। भाउजू आग्रहलाई चिया दिएर भान्सामै लाग्छिन निरन्तर। आमा सहमतिको ढोका ढकढक्याउन थाल्छिन्। निकै बेर बोलाउदा पनि ढोका खोल्दिन सहमति, न त कुनै प्रतिउत्तर नै दिन्छे। आमाको मनमा डर र शंका मडारिन थाल्छ र अतालिदै घरका सबैलाई बोलाउछिन्।

    सञ्जीव थापा

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट