सुनिलबाबु पन्तले संबिधान सभाको अन्तिम १ बर्षको तलव भत्ता लिएका थिएनन्, सरकारी कर काटेर संपूर्ण ३ वर्षको तलब फर्काएका हुन, पार्टिलाइ दिएको लेवि प्रति महिना १५००० र उनको हातमा पर्ने करिव ४००० हजार प्रति महिनाका हिसावले करिव ९४५०००, संपुर्ण तलव बुझाएका हुन्। ३ महिना लगाएर करिव ५ महिना अघि जिल्ला प्रशाषन कार्यालय काठमाण्डौले (सरकारि वकिल र लेखा अधिकृतको टोलिले) तयार भएको निनीलहिरा समाजको छानविन प्रतिवेदनले कुनै भ्रष्टाचार वा अनियमितता नभएको कुरा उल्लेख गरेको छ।
नील हिरा समाज
प्रकाशित मिति: 2013-04-08 16:10:31