मेसीको प्रहार पोलमा लागेर बाहिरियो

yamaha
  • Get News Alerts

united
च्यम्पियन्स लिग
tata

युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगको खेलमा लियोनल मेसीको प्रहार पोलमा लागेर बाहिरिएको छ।

पहिलो हाफको ३१ मिनेटमा डिबक्स बाहिरबाट मेसीले हानेको प्रहार युभेन्ट्सका भेट्रान गोलरक्षक जियानलुइगी बुफोनले पहिले रोकेका थिए। उनको ग्रिपबाट छुटेको बललाई डिबक्स भित्रबाट मेसीले पुनः प्रहार गर्दा गोल पोस्टमा लागेर बाहिरिएको थियो।

बार्सिलोनालाई सेमिफाइनल प्रवेशका लागि आज ४ गोल गर्नु पर्ने आवश्यकता छ। टुरिनमा भएको पहिलो लेगको खेल बार्सिलोनाले ३–० ले गुमाएको थियो।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा उक्लियो

    गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा उक्लियो

    किङ इलेभेन पञ्जावले २६ रनले गुजरात लायन्सलाई पराजित गरेको छ। केही समय अगाडि सम्पन्न खेलमा गुजरातलाई पराजित गरेको पञ्जाव ७ खेलमध्ये ३ मा विजयी हुँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। गुजरातको भने ७ खेलमा यो पाँचौ पराजय हो।

  • रियल म्याड्रिडविरुद्ध नेइमारले खेल्न नपाउने

    रियल म्याड्रिडविरुद्ध नेइमारले खेल्न नपाउने

    नेइमारलाई रियल म्याड्रिडविरुद्ध टिममा समावेश गराउने विषयमा २ दिनदेखि चलिरहेको अन्यौलता समाप्त भएको छ। बार्सिलोनाले आज राती सान्टियागो बेर्नाबेउमा हुने खेल पूर्व नेइमार निलम्बनका कारण अनुपस्थित हुने सार्वजनिक गरेको छ।

  • दीनेश कार्तिकको नाममा सय शिकारको कीर्तिमान

    दीनेश कार्तिकको नाममा सय शिकारको कीर्तिमान

    दीनेश कार्तिक आइपिएलमा सय शिकार गर्ने पहिलो विकेटकिपर बन्न पुगेका छन्। उनले किङ इलेभेन पञ्जावविरुद्ध हाल जारी रहेको खेलमा मनन बोहरालाई विकेट पछाडि समातेपछि आइपिएलमा यो कीर्तिमान बनाएका हुन्।

  • विश्व फुटबलको रोमाञ्चक खेल आज

    विश्व फुटबलको रोमाञ्चक खेल आज

    म्याड्रिड टिममा सेन्टर डिफेन्स राफायल भार्ने चोटका कारण बाहिर छन्। पछिल्लो खेलमा मेसीलाई कडा मार्कमा राखेका भार्नेको अनुपस्थितिले बार्सिलोनामा केही उत्साह थपिएको छ। किनभने मेसी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले २९ गोल गरिसकेका छन्। च्याम्पिन्स लिगको क्वाटरफाइनलमा युभेन्ट्ससँग कुनै गोल गर्न नसकेर घाइते बाघ‌झैं बनेका मेसीको अगाडि यतिबेला म्याड्रिड उभिएको छ।

  • चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी