म्याग्दीको बेगखोलामा खेलमैदान निर्माण

  • Get News Alerts

united
tata

बेगखोलास्थित देउरालीमा १४ लाख ३४ हजार रुपैयाँको लागतमा खेलमैदान निर्माण गरिएको छ।

बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो। करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजाले जानकारी दिए। 

दोस्रो चरणमा प्याराफिट निर्माण लक्ष्य रहेको बेगखोला युवा क्लबका अध्यक्ष ठगप्रसाद फगामीले बताए । प्याराफिट र स्टेज निर्माणका लागि आर्थिक स्रोत जुटाउन अभियान थालिएको छ । रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी