पुजाराको लामो इनिङ, १ सय ५० रन

  • Get News Alerts

united
tata

भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले सबैभन्दा लामो इनिङ खेल्ने क्रममा १ सय ५० रन बनाएका छन्। तेस्रो टेस्टको पहिलो इनिङमा हिजो सतक बनाएका पुजाराले आज बिहान १ सय ५० रन पुरा गरे। यस क्रममा उनले ३ सय ९६ बल खेले।

पुजाराले यसअघि सन् २०१२ मा इङ्ल्यान्डविरुद्ध २ सय ६ रन बनाउने क्रममा ३ सय ८९ बल मात्र खेलेका थिए। भारतले पहिलो इनिङमा खेलेको १ सय ५० ओभर (९ सय बल) मध्ये करिब ४ सय बल पुजाराले मात्र खेलेका छन्। उनले टेस्टमा ५ पल्ट १ सय ५० भन्दा बढि रन बनाएका हुन्।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी