घरेलु मैदानमा लिभरपुल स्तब्ध

  • Get News Alerts

tata

लिभरपुललाई साउथहाम्पटनले आफ्नो घरेलु मैदानमा १–० ले पराजित गरेको छ। इएफएल कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुधबार राती साउथहाम्पटन विजयी भएको हो।

साउथहाम्पटनका लागि २० मिनेटमा नाथन रेडमण्डले जोए रोड्रिगेजको पासमा गोल गरेका थिए। रेडमण्डले १६ खेलपछि गोल गरेका हुन्। साउथहाम्पटनसँगको पराजयपछि लिभरपुल संकटमा देखिएको छ। रेड डेभिल्सले अघिल्लो चरणमा प्रवेश पाउन जनवरी २५ मा एनफिल्डमा हुने दोस्रो लेगको खेलमा साउथहाम्पटनभन्दा राम्रो गोल अग्रता निकाल्नु पर्नेछ।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विराट पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो कप्तान

    विराट पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो कप्तान

    विराट कोहली कप्तानको भूमिकामा पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो भारतीय कप्तान बन्न पुगेका छन्। उनी दुई साताअघि मात्र भारतको एकदिवसीय कप्तान नियुक्त भएका थिए। इङ्ल्यान्डविरूद्ध तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिले पूणे र दोस्रो कटकमा जितेपछि भारतले शृंखलामा कब्जा जमाएको छ।

  • रोमाञ्चक खेलमा भारतले हरायो इङ्ल्यान्डलाई

    रोमाञ्चक खेलमा भारतले हरायो इङ्ल्यान्डलाई

    भारतले कटकमा भएको दोस्रो एकदिवसीयमा पनि इङ्ल्यान्डलाई १५ रनले पराजित गरेको छ। तीन एकदिवसीयको दोस्रो खेल पनि जितेपछि भारतले शृंखला २–० ले जितेको छ। भारतले पूणेमा भएको पहिलो खेल पनि जितेको थियो।

  • कार्लोस टेभेजलाई स्वागत गर्न चिनियाँ समर्थकको ओइरो

    कार्लोस टेभेजलाई स्वागत गर्न चिनियाँ समर्थकको ओइरो

    अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज चीनको संघाई शहरमा उत्रिँदा उनलाई स्वागत गर्न विहिबार विमानस्थल अगाडि सेन्हुँवा क्लबका सयौं समर्थक भेला भएका थिए। ३२ वर्षीय टेभेजलाई सेन्हुँवा क्लबले हाई प्रोफाइल फुटबल खेलाडीको रुपमा केही समयअगाडि अनुबन्धित गरेको थियो।

  • कर्ण लिम्बुको ह्याट्रिकमा झापाले अमेरिकन टिमलाई हरायो

    कर्ण लिम्बुको ह्याट्रिकमा झापाले अमेरिकन टिमलाई हरायो

    अमेरिका बसोबास गर्ने नेपालीको टिम एएनए यूएसएलाई ४-१ ले हराउँदै झापा ११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहिबार पोखरा रंगशालमा भएको खेलमा कर्ण लिम्बुको ह्याट्रिकको मद्धतले अमेरिकको एएनए फराकिलो अन्तरमा पराजित भयो। झापाका लागि थप गोल बुद्ध चेम्जोङले गरे।

  • रिड मोडललाई पछि पार्दै एपीएफ शीर्ष स्थानमा

    रिड मोडललाई पछि पार्दै एपीएफ शीर्ष स्थानमा

    सशस्त्र प्रहरीको एपीएफ क्लब पहिलो पल्ट १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार लिगको पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ १३ खेलबाट ३६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको हो।

hundai

लोकप्रिय

vianet

सूचनापाटी