दोस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियन सिप शुक्रबारदेखि

skoda
  • Get News Alerts

united
tata

दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली मंगलबार राती श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ।

पुरुष खेलाडीमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ छन्। महिलामा सोममाया थापामगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ छन्। शुक्रबारदेखि हुने प्रतियोगितामा नेपाली खेलाडीले रेगु र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

पहिलो दक्षिण एसियाली सेपाकताक्रो सन् २०१३ मा नेपालले आयोजना गरेको थियो। पुरुष विधा मात्र समावेश उक्त संस्करणको डबल्स, रेगु र टिम इभेन्ट तीनैमा नेपालले रजत जितेको थियो। पहिलोमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले भाग लिएका थिए। यसपटक पनि यिनै पाँच राष्ट्र दोहोरिने बताइएको छ।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बंगलादेशमा मोहमोदेनले आस्मयीलाई हराएपछि मनाङ सेमिफाइनलमा

    नेपालको मनाङ मर्स्याङ्दी क्लब बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।  समूह ‘बि’ अन्तर्गत शुक्रबार भएको खेलमा बंगलादेशको मोहमोदेन स्पोटिङ क्लबले अफागानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि गोल अन्तरका आधारमा मनाङ अन्तिम चारमा पुगेको हो ।

  • म्यानचेस्टरले रुसी क्लबसँग खेल्ने (युरोपा लिगको ड्र सार्वजनिक)

    म्यानचेस्टरले रुसी क्लबसँग खेल्ने (युरोपा लिगको ड्र सार्वजनिक)

    युरोपा लिगको शुक्रबार बिहान १६ वटै टिमको टुँगो लागेपछि सार्वजनिक भएको ‘ड्र’ मा इङ्लिस क्लबले रुसी क्लबलाई प्रतिद्वन्दी भेटाएको हो।

  • युनाईटेड सिक्किमविरुद्ध आर्मीको गोल बर्षा, अमृतको ह्याट्रिक

    युनाईटेड सिक्किमविरुद्ध आर्मीको गोल बर्षा, अमृतको ह्याट्रिक

    बुटवलमा जारी तिलोत्तमा गोल्डकप अन्तर्गत शुक्रबारको खेलमा नेपाल आर्मीले शानदार जित हासिल गरेको छ। तिलोत्तमा गोल्डकपको १९ औं संस्करणमा पहिलो ह्याट्रिक गर्दै नेपाल आर्मीले युनाईटेड सिक्कीमलाई ८ शुन्यको फराकिलो गोल अन्तरले पाखा लगाएको छ।

  • स्टिभन स्मिथको भारतविरूद्ध एक हजार रन

    स्टिभन स्मिथको भारतविरूद्ध एक हजार रन

    अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले भारतविरूद्ध एक हजार रन पुरा गरेका छन्। उनले पहिलो टेस्टको दोस्रो दिन दोस्रो इनिङमा अर्धसतक पुरा गर्ने क्रममा हजार रन पुरा गरे। उनी ५९ रन बनाएर खेलिरहेका छन्। उनले भारतविरूद्ध १४ इनिङमा १ हजार १६ रन बनाएका छन्। स्मिथको भारतविरूद्ध यो चौथो अर्धसतक थियो। उनले ४ सतक पनि बनाएका छन्।

  • बंगलादेशमा मनाङले बराबरी खेल्यो, सेमिफाइनल पुग्न कठिन

    बंगलादेशमा मनाङले बराबरी खेल्यो, सेमिफाइनल पुग्न कठिन

    स्वदेशमा लगातार तीन उपाधि जितेर बंगलादेश पुगेको मनाङ–मर्स्याङ्दी क्लबको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कठिन मोडमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चित्तागोङ अबहानीसँग २-२ को बराबरी खेलेपछि मनाङको नकआउट पुग्ने सम्भावना एक दमै कम भएको हो।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी