थ्रि-स्टारले एएफसी कप प्लेअफ खेल्न नपाएको विषयमा राखेपले छानबिन गर्ने

  • Get News Alerts

united
tata

अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको गैरजिम्मेवारीका कारण एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित थ्रिस्टार क्लबको विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद्ले छानवीन सुरु गर्ने भएको छ।

एएफसी कप यही जनवरी ३० देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि नेपालबाट एउटा क्लबको इन्ट्री गर्न एसियाली फुटबल महासंघ(एएफसी) ले बारम्बार एन्फालाई पत्र पठाएको थियो। लिग च्याम्पियन क्लबको नाताले थ्रिस्टारले खेल्ने पाउने अधिकार एन्फा पदाधिकारीको गैर जिम्मेवारीपनका कारण असम्भव भएको थियो।

थ्रिस्टारले गत महिना पत्रकारसम्मेलन गर्दै युवा तथा खेलकुद मन्त्रालयसमक्ष छानवीनको माग गरेको थियो। मन्त्रालयको निर्देशनकै कारण परिषद्ले राखेपका सदस्य देवकुमार अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • फिलिपिन्सका दुई प्रभावशाली खेलाडी नेपालविरुद्ध नउत्रिने

    फिलिपिन्सका दुई प्रभावशाली खेलाडी नेपालविरुद्ध नउत्रिने एएफसी एसिया कप छनोटअन्तर्गत केही करिब एक घण्टापछि फिलिपिन्ससँग मनिलामा भिड्न लागेको नेपाली टोलीलाई केही राहत मिलेको छ। फिलिपिन्सले आफ्नो दुई स्टार खेलाडी केभिन इन्ग्रेसो र मिसाग बाहाडोरन चोटका कारण आजको खेलमा नउत्रिने फिलिपिन्सले जनाएको छ। केभिन जर्म...

  • घरेलु टोली बंगलादेशसँग पराजित हुँदै  नेपाल समूह चरणबाट बाहिरीयो

    घरेलु टोली बंगलादेशसँग पराजित हुँदै  नेपाल समूह चरणबाट बाहिरीयो

    बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोर्दै  प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार नेपालले घरेलु टोली बंगलादेशको यु २३ टिमसँग ८३ रनको ठूलो पराजय बेहोरेको हो।

  • बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

    बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

    एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ। बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटिएको थियो।

  • नेपालको नवौ विकेट गुम्यो,

    बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो नवौं विकेट गुमाएको छ। नेपालका भुवन कार्की ६ रनको व्यक्तिगत स्कोरमा आउट भए। कार्कीले १६ बल खेलेका थिए। यसअघि

  • नेपालको आठौं विकेट गुम्यो, विनोद भण्डारी ३३ रनमा आउट

    बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो आठौं विकेट गुमाएको छ। बिस्फोटक ब्याटिङ गरेका बिनोद भण्डारी २३ रनमा आउट भएका छन्। यो सँगै खेलमा बंगलादेश हाबी भएको छ।३९औं ओभरको पाँचौ बलमा भण्डारी साहिब उदिनको बलमा बोल्ड भए। यसअघि उनले २३ बल खेल्दै ६ चौका र एक छक्का सहित ३३ रन बनाएका थिए।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी