लिभरपुल र बोरुसियालाई उत्कृष्ट दर्शकको अवार्ड

  • Get News Alerts

tata

इङ्ल्यान्डको लिभरपुल र जर्मनीको बोरुसिया डर्टमुन्डले संयुक्त रुपमा फिफाको उत्कृष्ट दर्शक अवार्ड जितेका छन्।

सोमबार राति ज्युरिचमा आयोजित कार्यक्रममा दुवै क्लबको दर्शकलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको थियो। गत अप्रिलमा युरोपा लिगअन्तर्गत दुवै क्लबबीच भएको खेलमा हिल्सब्रोग दूर्घटनामा मारिएका ९६ लिभरपुल समर्थकको लागि गरिएको मौन धारणको तस्बीरले विश्व कै ध्यान केन्द्रित गराएको थियो।

दुवै क्लबले ४५ दशमलव ९२ प्रतिशत मत प्राप्त गरेका थिए। उनीहरुको तुलनामा आइसल्यान्डका समर्थकले ३१ दशमलव ३७ मत प्राप्त गरेका थिए। यस्तै, अडो डेन हागका समर्थकले २२ दशमलव ७१ मत प्राप्त गरे।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलम्पिक कमिटीको वैधानिकताको विषयमा सर्वोच्चको निर्णय कार्यान्वयनमा सिडियोको पत्र

    नेपाल ओलम्पिक कमिटीको वैधानिकताको विषयमा तीन वर्षअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनका लागि पहिलो पल्ट ललितपुर जिल्ला प्रशासन कार्यालय (सिडियो) ले सम्बन्धित निकायलाई पत्र काटेको छ।

  • चेल्सीको ८ अंकको अग्रता कायमै

    चेल्सीको ८ अंकको अग्रता कायमै

    इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको चेल्सीले अंक तालिकामा ८ अंकको अग्रता कायम राखेको छ। लिग अन्तर्गत गए राति भएको खेलमा हल सिटीलाई २–० ले हराउँदै चेल्सी दोस्रो स्थानको आर्सनलभन्दा ८ अंकले अगाडि रहेको हो।

  • मेस्सी, स्वारेज र नेइमार चम्किएपछि बार्साको सहज जित

    मेस्सी, स्वारेज र नेइमार चम्किएपछि बार्साको सहज जित

    मेस्सी, लुइस स्वारेज र नेइमार चम्किएपछि बार्सिलोनाले एइबरलाई ४-० गोल अन्तरमा हराएको छ। यो जीतसँगै स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ। बार्साले उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ।

  • ३ खेलमा २ हजार ९० रन

    ३ खेलमा २ हजार ९० रन

    पूर्णमा भएको पहिलो एकदिवसीयमा इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५० रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ३ सय ५६ रन बनाएको थियो। यस्तै कटकमा भएको दोस्रो एकदिवसीयमा भारतले पहिलो इनिङमा ३ सय ८१ रन बनाएको थियो। प्रत्युत्तरमा इङ्ल्यान्डले ३ सय ६६ रन बनायो।

  • केदार जाधवलाई पहिलो ‘म्यान अफ दि सिरिज’

    केदार जाधवलाई पहिलो ‘म्यान अफ दि सिरिज’ भारतको एकदिवसीय टिममा समावेश भएको १५ खेलमै केदार जाधव ‘म्यान अफ दि सिरिज’ घोषित भएका छन्। इङल्यान्डविरूद्ध कोलकाताको तेस्रो तथा अन्तिम खेलमा ९० रन बनाएका ३१ वर्षीय केदारले यो शृंखलामा एक सतक र एक अर्धसतक बनाएका थिए। उनले पूर्णको पहिलो खेल...

hundai

लोकप्रिय

vianet

सूचनापाटी