फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ। योसँगै अन्तिम १६ मा खेल टीमहरुको समिकरण पनि पुरा भएको छ।
आगामी शनिबारदेखि सुरू हुने नकआउट प्रतियोगितामा पुग्ने टोलीहरू यस्ता छन्।
अन्तिम १६ मा प्रवेश गर्ने टीमहरु
- फ्रान्स समूह ए विजेता
- स्विट्जरल्याण्ड समूह ए उपविजेता
- वेल्स समूह बी विजेता
- इंगल्याण्ड समूह बी उपविजेता
- जर्मनी समूह सी विजेता
- पोल्याण्ड समूह सी उपविजेता
- क्रोएसिया समूह डी विजेता
- स्पेन समूह डी उपविजेता
- इटली समूह ई विजेता
- बेल्जियम समूह ई उपविजेता
- हंगेरी समूह एफ विजेता
- आइसल्याण्ड समूह एफ उपविजेता
तेस्रो स्थानमा रहने उत्कृष्ट चार टीम
- स्लोभाकिया,
- आयरल्याण्ड,
- पोर्चुगल,
- उत्तरी आयरल्याण्ड
कसरी छानिए उत्कृष्ट तेस्रो
यस्तो हुनेछ अन्तिम १६ को समिकरण
- असार ११ समुह ए उपविजेता स्विट्जरल्याण्ड vs समूह सी उपविजेता पोल्याण्ड ६:४५ बजे बेलुका
- असार ११ समूह बी विजेता वेल्स vs तेस्रो स्थान समूह सी उत्तरी आयरल्याण्ड ९:४५ बजे राती
- असार ११ समूह डी विजेता क्रोएसिया vs तेस्रो स्थान समूह एफ पोर्चुगल १२:४५ बजे राति
- असार १२ समूह ए विजेता फ्रान्स vs तेस्रो स्थान समूह ई आयरल्याण्ड ६:४५ बजे बेलुका
- असार १२ समूह सी विजेता जर्मनी Vs तेस्रो स्थान समूह बी स्लोभाकिय ९:४५ बजे राति
- असार १२ समूह एफ विजेता हंगेरी Vs समूह ई उपविजेता बेल्जियम १२:४५ बजे राति
- असार १३ समूह ई विजेता इटली Vs समूह डी उपविजेता स्पेन ९:४५ बजे रातीl
- असार १३ समूह बी उपविजेता इंल्याण्ड Vs समूह एफ उपविजेता आइसल्याण्ड १२:४५ बजे राति