इन्डियन प्रिमियर लिग (आइपिएल)को नवौं संस्करण आइतबार राति सकिएको छ। क्रिकेट सम्बन्धी वेबसाइट इएसपिएन क्रिकइन्फोले यो आइपिएलमा राम्रो प्रदर्शन गरेका विभिन्न टिमका खेलाडी समेटेर आइपिएल २०१६ को उत्कृष्ट ११ खेलाडीको टिम बनाएको छ।
आईपिएल विजेता सनराइज हैदारावादका डेविड वार्नर र मुस्तफिजुर रहमान, भुवनेश्वर कुमार परेका छन्। यस्तै उपविजेता रोयल च्यालेन्जर्स बैंलोरबाट कप्तान विराट कोहलीसँगै सबैभन्दा धेरै ४ जना परेका छन्। कलकोत्ता, दिल्ली, मुम्बई र गुजरातका १-१ जना अटाएका छन्।
हेर्नुहोस् को को परे?
- विराट कोहली (रोयल च्यालेन्जर्स बैंग्लोर)
- डेविड वार्नर (सनराइजर्स हैदरावाद):
- एबी डी भिल्लिएर्स (रोयल च्यालेन्जर्स बैंग्लोर):
- केएल राहुल (रोयल च्यालेन्जर्स बैंग्लोर):
- युसुफ पठान (कोलकाता नाइट राइडर्स):
- क्रिस मोरिस (दिल्ली डेयर डेभिल्स):
- क्रनल पाण्ड्या (मुम्बई इन्डियन्स):
- भुवनेश्वर कुमार (सनराइजर्स हैदरावाद):
- युजवेन्द्र चहल (रोयल च्यालेन्जर्स बैंग्लोर):
- धवल कुलकर्णी (गुजरात लाइन्स):
- मुस्तफिजुर रहमान (सनराइजर्स हैदरावाद):