तस्बिर: एन्फा
एन्फाले साफ यु-१६ प्रतियोगिताको लागि २३ खेलाडी भएको नेपाली टोलि घोषणा गरेको छ।
साउन २४ गतेदेखि भदौ १ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अन्तिम टोलि घोषणा गरेको हो। प्रतियोगितामा नेपाल समूह बिमा खेल्ने छ। माल्दीप्स र अफगानीस्तान पनि यही समूहमा रहेका छन्।
नेपालले साउन २५ गते माल्दिप्ससँग पहिलो खेल खेल्ने छ भने २९ गते अफगानीस्तानसँग खेल्ने छ।
नेपाली टोलि
गोलकिपर: अर्पन खत्री, आकाश रानाभाट, सन्देश गुरुङ
डिफेन्डर: रोमन लिम्बु, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, आनोस मगर, सुमन अर्याल, आशिश केसी
मिडफिल्डर:अभिसेक रिजाल, देवस उराउ, मनिस कार्की(कप्तान) , सिहाङ आङदेम्बे, अनिल मर्हजन, विकास आले।
फर्वार्ड: राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेन्जान, प्रेजिन तामाङ,राजेश परियार, क्षितिज राज जिटी।
प्रमुख प्रशिक्षक: उपेन्द्रमान सिंह
प्रशिक्षक: मधुसुदन उपाध्याय