अभिनेत्री प्रियंका चोपडाले अभिनयका साथै आफ्नो शरीरलाई पनि छरितो र सुन्दर बनाएकी छन्। यसको श्रेय उनले आफ्नो स्वास्थ खानालाई दिएकी छन्। प्रियंका आफ्नो आगामी फिल्म 'मेरी कोम' को प्रचारका लागि जी टीभीको एक ट्यालेन्ट शो 'सिनेस्टार की खोज' को कार्यक्रममा गएको बेला उनले आफ्नो छरितो शरीरबारे खुलाएकी हुन्।
'म सही तरीकाले स्वस्थ रहन र तौल घटाउनमा पोख्त छु। मानिसका लागि खाना खाने आवश्यकता हुन्न नकि भोकै बस्नु पनि पर्दैन।' उनले भनिन्, 'म सहि चिज खान्छु अनि यो कुराको ख्याल राख्छु कि मजति खान्छु उसलाई पचाउनका लागि उतीनै काम पनि गर्छु।'