ग्लोबल आईएमई बैकले सोसीयल डेभलेपमेन्ट बैक खरिद गर्ने भएको छ । दुई बैंकबीचको मर्जर सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सोसीयल डेभलेपमेन्ट बैकका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले मंगलबार हस्तार गरेका हुन् ।
स्रोतका अनुसार ३८ करोड चुक्ता पुँजी रहेको सोसीयल डेभलेपमेन्ट बैक १५ करोड २० लाखमा खरिद गर्नेछ । आजको नयाँपत्रिकामा खबर छ ।