फिरौती माग गर्दै विगत तीन वर्षमा ३८ व्यवसायीको अपहरण भएको खबर आजको कारोबारमा छ । यो संख्या नेपाल उद्योग वाणिज्य विभागमा औपचारीक रूपमा परेको उजुरी मात्र हो । महासंघसमामु नल्याएका घटना दोब्बर भन्दा पनि बढि रहेको अनुमान गरिएको छ । अपहरणमा परेका व्यवसायीमध्ये विराटनगरका गंगाविसन राठि र दाङका प्रकाशबाबु पन्तको हत्या भइसकेको छ । अपहरणका प्रत्येक घटना फिरौती लेनदेनसँग जोडिएकका छन् । कतिपय व्यवसायी भने बख्यौता नबुझाएकै कारण अपहरणमा परेका छन् ।
प्रकाशित मिति: 2013-05-15 07:42:28